काठमाडौं । लेखक पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक भएको छ । हालै अमेरिकाको रिचमन्ड, भर्जिनियामा सिनेटर स्कायलर टी। भ्यान भाल्केनबर्ग, लेखक घिमिरे, रिचमन्ड, भर्जिनियाका नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रूकेश पोख्रेल, न्याकका सदस्य घनेन्द्र लामिछाने, समाजसेवी रोशन घिमिरेले पुस्तक लोकार्पण गरे । लेखक […]
The post पशुपतिका दुई पुस्तक सार्वजनिक appeared first on CHITRALAHAR.COM.


