‘पिताम्बर’ का पर्दा पछाडिका दुई हिरोको प्रशंसा गर्दै ‘होस्टेल–३’ का कुल ब्वाई

KalakarmiKalakarmiSourceApr 15, 20251 min read
‘पिताम्बर’ का पर्दा पछाडिका दुई हिरोको प्रशंसा गर्दै ‘होस्टेल–३’ का कुल ब्वाई
काठमाडौं– केहि समय अगाडि निर्देशक सशान कँडेलद्वारा निर्देशित फिल्म ‘होस्टेल ३’ ले राम्रो प्रदर्शन गर्न सफल भएको थियो । फिल्ममा अन्य कलाकार भन्दा पनि टिकटकरबाट अभिनेता बनेका कुल ब्वाइको अभिनयको खुबै प्रशंसा गरिएको थियो । उनै कुल ब्वाईले अहिले आएर हाल प्रदर्शनरत फिल्म ‘पिताम्बर’ का पर्दा पछाडिका दुई हिरो अर्थात निर्देशक कृषा चौलागाईँ र क्यामराम्यान पुरुषोत्तम प्रधानको प्रशंसा गरेका छन् । उनले फिल्म हेरेपछि एउटा स्टाटस लेखेर फिल्म राम्रो बनेको भन्दै प्रशंसा गरेका हुन् । उनले एउटा पोस्ट शेयर गर्दै लेखेका छन्– ‘आज पिताम्बर हेर्ने अवसर मिल्यो, एकदमै दमदार, भावनात्मक र एक्सनले ...