निर्माणमा पलको डेब्यू, सुवेदीको निर्देशनमा ‘यानीमाया’ घोषणा

Filmy NepalFilmy NepalSourceApr 15, 20251 min read
निर्माणमा पलको डेब्यू, सुवेदीको निर्देशनमा ‘यानीमाया’ घोषणा
काठमाडौं । अभिनेतापल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्ने पहिलो फिल्मको घोषणा गरिएको छ । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही […]