सिटी सेन्टरमा महानायक राजेश हमालले उद्घाटन गरे १८ डि सिनेमा

Ramailo ChaRamailo ChaSourceApr 15, 20251 min read
सिटी सेन्टरमा महानायक राजेश हमालले उद्घाटन गरे १८ डि सिनेमा
काठमाडौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ। नयाँ वर्षको विशेष अवसर पारेर यस सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन्। उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि १८ डी सिनेमाको अनुभव लिए। पत्रकारहरूसँगको कुराकानीमा उनले भने, “१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएकोजस्तो महसुस भयो, यस्तो रोमाञ्चक […]