आज ०२ बैशाख २०८२ मंगलवारको राशिफल

Chitra LaharChitra LaharSourceApr 15, 20251 min read
आज ०२ बैशाख २०८२ मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूसँग रमाइलो समय बित्नेछ। प्रेम र वैवाहिक सम्बन्धमा सुधार आउनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सामाजिक कार्यक्रमहरूमा सम्मिलित भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा समय अनुकूल […]

The post आज ०२ बैशाख २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.