काठमाडौं – कमलपोखरीस्थित सिटी सेन्टरमा ‘१८ डी सिनेमा’ को उद्घाटन गरिएको छ । यो हलले दर्शकहरूलाई चलचित्रको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । नयाँ वर्षको अवसर पारेर अभिनेता राजेश हमालले उद्घाटन गरेको यस हलमा दर्शकहरूले दृश्य, ध्वनि, गति, हावा र कम्पनको साथ फिल्मको वास्तविक संसारमा प्रवेश गरेको अनुभव गर्न सक्नेछन् । ‘फ्लाइओभर इन्टरटेन्मेन्ट’का राम […]
सिटी सेन्टरमा १८ डी चलचित्र हल सुरु


