पल शाहको चलचित्र निर्माणमा पाइला, साथी विकासलाई निर्देशनको जिम्मा

Thulo PardaThulo PardaSourceApr 14, 20251 min read
पल शाहको चलचित्र निर्माणमा पाइला, साथी विकासलाई निर्देशनको जिम्मा
काठमाडौं – नेपाली चलचित्र उद्योगमा एक दशकदेखि आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता पल शाहले अब निर्माताको रूपमा नयाँ यात्रा सुरु गरेका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो पहिलो चलचित्र निर्माणको घोषणा गरेका छन् । ‘पल शाह फिल्म्स’ ब्यानरमा निर्माण हुने यो चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ, जसको निर्देशनको जिम्मेवारी विकास सुवेदीले पाएका छन् […]