द सिनेमा टाइम्स, काठमाडौं । काठमाडौंको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको विशेष अवसर पारेर यस सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले रिबन काटेर गरेका हुन् । उद्घाटन समारोहमा सहभागी हमालले आफैंले पनि १८ डी सिनेमाको अनुभव लिए । पत्रकारहरूसँगको कुराकानीमा उनले भने ‘१८ डी प्रविधिबाट हरेक […]
महानायक राजेश हमालले उद्घाटन गरे सिटी सेन्टरमा १८ डि सिनेमा


