अशोक शर्माको निर्देशनमा निर्माण हुने फिल्म ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि दशैंको फूलपातीमा प्रदर्शन हुने भनिएको यो फिल्म अब भ्यालेनटाइन डेको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने भएको हो। नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट लेख्दै निर्देशक शर्माले ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति सार्वजनिक […]
अशोकको ‘डबल ट्रिपल’ अब फागुन १ मा, छोडे दशैं


