नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको हो। ‘पल शाह फिल्म्स’को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ। यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन्। सुवेदीले यसअघि ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता चर्चित […]
पल शाहले बनाउने भए ‘यानीमाया’, विकास सुवेदीले निर्देशन गर्ने


