‘जदौ’ निर्माणको घोषणा, पस्कनेछ सामाजिक कथा

Ramailo ChaRamailo ChaSourceApr 14, 20251 min read
‘जदौ’ निर्माणको घोषणा, पस्कनेछ सामाजिक कथा
नयाँ वर्ष २०८२ को अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माणको घोषणा गरिएको छ। भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजासहित टाइटल डिजाइन सार्वजनिक गरिएको हो। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माणमा बन्न लागेको यो फिल्मका लेखक काजी लिम्बू हुन्। निर्देशक, कलाकार तथा प्राविधिकबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गरिने समिश्रण […]