रिम विश्वकर्मा निर्देशित ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceApr 14, 20251 min read
रिम विश्वकर्मा निर्देशित ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक गरिएको छ । आज बैशाख १ गते नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक सिनेमाको २ मिनेट ५ सकेण्ड लामो टिजरमा हाल देशमा व्याप्त राजनितिक बेथितीमाथि कटाक्ष गरिएको छ । नेपालको राजनीतिमा बाह्य हस्तक्षेपलाई पनि ब्यंग्य गरिएको यसमा बुझ्न सकिन्छ […]