काठमाडौं- अभिनेता दीपकराज गिरी आज नयाँ वर्ष सँग-सँगै आफ्नो जन्मदिन पनि मनाउँदै छन् ।
जन्मदिनको दिन कलाकर्मीसंग कुराकानी गर्दै
अभिनेता गिरीले २०८२ मा नयाँ कुराहरुको योजना बनाएको बताएका छन् ।
‘छक्का पञ्जा’ सीरीजबाट थप चर्चित बन्न पुगेका गिरीले अब भने आफूले निर्माण गर्ने फिल्ममा केहि नयाँ ल्याउन लागेको बताएका छन् ।
उनी भन्छन्- ‘फिल्म होस् कि खानेकुरा, एउटै स्वाद मीठो हुँदा-हुँदै पनि तीतो हुन जान्छ । त्यसैले यी दुवैमा केहि नयाँ भयो भने स्वाद मिठो भइरहन्छ ।’
यसका साथै दीपकले सामाजिक सन्जालका पोस्टहरुमा पनि केहि परिवर्तन गर्ने सोच बनाएका छन् । उनले ...
२०८२ मा नयाँ शैलीको कथाको खोजी गर्दै दीपकराज


