काठमाडौँ- निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पहाड’ आगामी कात्तिक ७ मा प्रदर्शन हुने भएको छ। नयाँ वर्ष २०८२ काे अवसरमा निर्माण टिमले कात्तिक ७ लाई प्रदर्शन मिति ताेकेका हुन्। फिल्म युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यामा आधारित रहेको लेखक तथा निर्देशक घिमिरेले बताए। नेपालको […]
तुलसी घिमिरेको ‘पहाड’ कात्तिक ७ मा प्रदर्शन


