यस्तो छ दिलीप अभिनीत ‘हेल्लो काँशीराम’ को टिजर

Himal KhabarHimal KhabarSourceApr 14, 20251 min read
यस्तो छ दिलीप अभिनीत ‘हेल्लो काँशीराम’ को टिजर
काठमाडौँ- फिल्म ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा सोमबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कमेडी जनरामा बनेको फिल्ममा देशको व्यथितिमाथि व्यङ्ग्य गरिएकाे छ। अभिनेता दिलीप रायमाझी पीडित र बेरोजगार युवाको प्रतिनिधित्वका रूपमा प्रस्तुत भएका छन्। फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी […]