‘जारी २’ निर्माण घोषणा, यही दशैंमा रिलिज हुने

Ramailo ChaRamailo ChaSourceApr 14, 20251 min read
‘जारी २’ निर्माण घोषणा, यही दशैंमा रिलिज हुने
 अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’को सिक्वेल निर्माणको घोषणा गरिएको छ। सोमबार, नेपाली नयाँ वर्षको दिन, फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो। फिल्मको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देखाइएको छ। यस फिल्मलाई Song of […]