अशोक शर्माले निर्देशन गर्ने ‘डबल ट्रिपल’ फागुन १ गते रिलिज हुने

The Cinema TimesThe Cinema TimesSourceApr 14, 20251 min read
अशोक शर्माले निर्देशन गर्ने ‘डबल ट्रिपल’ फागुन १ गते रिलिज हुने
द सिनेमा टाइम्स, काठमाडौं । अशोक शर्माको निर्देशनमा निर्माण हुने सिनेमा ‘डबल ट्रिपल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि दशैंको फूलपातीमा रिलिज हुने भनिएको सिनेमा अब फागुन १ गतेबाट भ्यालेनटाइन डेको अवसरमा प्रदर्शनमा आउने भएको हो । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै निर्देशक शर्मामाले ‘डबल ट्रिपल’को […]