उच्च अकुपेन्सीका साथ सिनेमा हलमा ‘पिताम्बर’ को वर्चस्व

KalakarmiKalakarmiSourceApr 14, 20251 min read
उच्च अकुपेन्सीका साथ सिनेमा हलमा ‘पिताम्बर’ को वर्चस्व
काठमाडौं– गत शुक्रवार अर्थात चैत २९ गतेदेखि प्रदर्शनमा रहेको फिल्म ‘पिताम्बर’ ले सिनेमा हलमा वर्चस्व कायम राखेको छ । ओपनिङदेखि नै उत्साहहजनक व्यापार गरिरहेको ‘पिताम्बर’ ले प्रदर्शनको चौथो दिन अर्थात सोमवारर उच्च शोसहित सफल यात्रा तय गरिरहेको छ । नयाँ वर्ष २०८२ का दिन देशभर १ सय ८५ बढी शो सङ्ख्यासहित चलिरहेको ‘पिताम्बर’ ले अधिकांश सिनेमा हलमा ८० प्रतिशत माथिको अकुपेन्सीसहित दर्शकको माया पाइरहेको छ । फिल्मलाई दर्शक प्रतिक्रिया सकारात्मक भएकाले सोमवारका लागि हलहरूले शो सङ्ख्या बढाएका छन् ।  दह्रो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं निर्देशित ...