ढुकढुकी बनाउँदै ओम प्रतिक

Chitra LaharChitra LaharSourceApr 14, 20251 min read
ढुकढुकी बनाउँदै ओम प्रतिक

काठमाडौं । फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रालिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बनजंग शाही निर्माताको रुपमा छन् । यो फिल्मको छायांकन तिहारपछि सुरु […]

The post ढुकढुकी बनाउँदै ओम प्रतिक appeared first on CHITRALAHAR.COM.