काठमाडौँ- राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘सिटामोल’ साउन २३ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले वैशाख १ अर्थात् नेपाली नयाँ वर्ष २०८२ को अवसरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै साउन २३ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल छन्। अभिनेता सौगात बैशाखीको सहाराले हातमा रातो भाले […]
सौगात र बेनिशा अभिनीत ‘सिटामोल’ साउन २३ मा प्रदर्शन


