सुनिल निउरेको निर्देशनमा ‘पुष्पलता’ निर्माण घोषणा

Himal KhabarHimal KhabarSourceApr 14, 20251 min read
सुनिल निउरेको निर्देशनमा ‘पुष्पलता’ निर्माण घोषणा
काठमाडौँ- सुनील निउरेको लेखन तथा निर्देशनमा फिल्म ‘पुष्पलता’ बन्ने भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा ‘पुष्पलता’ निर्माण घोषणा गरिएको हो। फिल्म प्रेम कथामा आधारित हुनेछ। निर्माण टिमले फिल्मको दुई थिम पोस्टर सार्वजनिक गरेको छ। फिल्ममा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरिसकेका निउरेको यो डेब्यु निर्देशन हो। पछिल्लो समय बनि रहेको प्रेमकथा भन्दा फरक […]