लभस्टोरी चलचित्र ‘पुष्पलता’ निर्माणकाे औपचारिक घोषणा

eHimalaya TimeseHimalaya TimesSourceApr 14, 20251 min read
लभस्टोरी चलचित्र ‘पुष्पलता’ निर्माणकाे औपचारिक घोषणा
काठमाडौँ। नयाँ बर्षको शुभारम्भ संगै नयाँ चलचित्रहरुकाे घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र ‘पुष्पलता’ बन्ने औपचारिक घोषणा गरिएको हो । सुनील निउरेको लेखन तथा निर्देशनमा बन्ने चलचित्र लभ स्टोरी जनरामा बन्नेछ । चलचित्रमा काम गर्ने प्रमुख पात्र को-को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन । पछिल्लो समय बनि रहेको प्रेमकथा