‘जारी २’ निर्माण घोषणा, रिलिज कहिले ?

Thulo PardaThulo PardaSourceApr 14, 20251 min read
‘जारी २’ निर्माण घोषणा, रिलिज कहिले ?
काठमाडौं – नयाँ वर्ष २०८२ को पहिलो दिन विभिन्न चलचित्रहरूको निर्माण घोषणा तथा रिलिज मिति घोषणा भइरहेका छन् । यसैबीच, २०८० सालको सर्वाधिक सफल चलचित्र ‘जारी’को सिक्वेल ‘जारी २’ को निर्माण घोषणा गरिएको छ । अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको त्रिकोणात्मक भूमिका रहने यो चलचित्र सोमबार नयाँ वर्षको शुभ अवसरमा एक […]