प्रेम कथामा चलचित्र ‘पुष्पलता’ को घोषणा

Thulo PardaThulo PardaSourceApr 14, 20251 min read
प्रेम कथामा चलचित्र ‘पुष्पलता’ को घोषणा
काठमाडौं – प्रेम कथामा आधारित चलचित्र ‘पुष्पलता’ को घोषणा गरिएको छ । सुनिल निउरेले यो चलचित्रको लेखन तथा निर्देशन गर्नेछन् । निर्देशक निउरेले हालसम्मका अन्य प्रेम कथाभन्दा ‘पुष्पलता’ फरक रहने दाबी गरे । घोषणासँगै यस चलचित्रको लागि दुई वटा थिम पोस्टर सार्वजनिक गरिएको छ, जसले चलचित्रको प्रेम कथाको झल्को दिन्छ । चलचित्रमा कलाकार चयनको जिम्मेवारी […]