‘मोहर’ टिमको नयाँ फिल्मको नयाँ प्रोजेक्ट ‘ढुकढुकी’

Ramailo ChaRamailo ChaSourceApr 14, 20251 min read
‘मोहर’ टिमको नयाँ फिल्मको नयाँ प्रोजेक्ट  ‘ढुकढुकी’
फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ। नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो। ओम प्रतिकको लेखन र निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा. लि. को प्रस्तुतिमा तयार गरिनेछ। फिल्ममा चुम्बन जंग शाही निर्माताको रुपमा छन्। यस फिल्मको छायांकन तिहार पछि सुरु हुने जानकारी […]