राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा गरिएको छ। नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो। सिनेमाको सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो […]
‘सिटामोल’को रिलिज मिति तोकियो, साउन २३ मा रिलिज हुने


