कात्तिक ७ मा रिलिज हुने भयो तुलसीको ‘पहाड’

Ramailo ChaRamailo ChaSourceApr 14, 20251 min read
कात्तिक ७ मा रिलिज हुने भयो तुलसीको ‘पहाड’
 निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ। यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए। उनी थप्छन्, […]