‘जारी २’ निर्माण घोषणा, बैशाख तेस्रो साताबाट छायांकन

KoribatiKoribatiSourceApr 14, 20251 min read
‘जारी २’ निर्माण घोषणा, बैशाख तेस्रो साताबाट छायांकन

नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फरेस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो । सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा […]

The post ‘जारी २’ निर्माण घोषणा, बैशाख तेस्रो साताबाट छायांकन appeared first on Koribati.com.