जारी २ घोषणा, दशैंमा रिलिज

Chitra LaharChitra LaharSourceApr 14, 20251 min read
जारी २ घोषणा, दशैंमा रिलिज

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा फिल्मको फरेस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो । फिल्मको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै […]

The post जारी २ घोषणा, दशैंमा रिलिज appeared first on CHITRALAHAR.COM.