‘जारी २’ बन्दै, वैशाख तेस्रो साताबाट छायांकन

Himal KhabarHimal KhabarSourceApr 14, 20251 min read
‘जारी २’ बन्दै, वैशाख तेस्रो साताबाट छायांकन
काठमाडौँ- नयाँ वर्ष २०८२ को अवसरमा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’को सिक्वेल निर्माण घोषणा गरिएको छ। सोमबार नेपाली नयाँ वर्षमा फिल्मको फस्ट लुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ। […]