पिताको चलचित्रबाट हिरो बन्दै बिराज भट्टका छोरा, फोटो सार्वजनिक सँगै चर्चामा

Thulo PardaThulo PardaSourceJan 14, 20241 min read
पिताको चलचित्रबाट हिरो बन्दै बिराज भट्टका छोरा, फोटो सार्वजनिक सँगै चर्चामा
काठमाडौँ। अभिनेता बिराज भट्टले नयाँ प्रोजेक्ट ‘१२ गाउँ’बाट छोरा समीर भट्टलाई ‘हिरो’का रूपमा डेब्यू गराउने भएका छन् । होम प्रोडक्सनको यो फिल्ममा मुम्बईमा सङ्घर्षरत छोरा समीरलाई अभिनय गराउन लागेका हुन् । विराजको पनि अभिनय रहने चलचित्रमा बाबुछोराको भूमिका समान हुनेछ । विराजले सामाजिक सञ्जालमार्फत छोराको ‘६ प्याक’ शरीरयुक्त तस्बिर सार्वजनिक गर्दै ‘१२ गाउँ’मा अभिनय गराउने […]