काठमाडौं । नयाँ बर्ष २०८२ को पहिलो दिन नयाँ चलचित्र ‘स्त्री’ को घोषणा गरिएको छ । चललचित्र, टेलीचलचित्र तथा म्यूजिक भिडियोका चर्चित निर्देशक जीवन शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘स्त्री’ को घोषणा गरिएको हो । मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा बन्ने चलचित्रको एउटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक थिम पोस्टर हेर्दा चलचित्र रहस्यले
चलचित्र ‘स्त्री’ निर्माणको औपचारिक घोषणा


