२०८१ मा ६२ फिल्म प्रदर्शन : धेरै कमाउनेमा कुनकुन परे?

Himal KhabarHimal KhabarSourceApr 14, 20251 min read
२०८१ मा ६२ फिल्म प्रदर्शन : धेरै कमाउनेमा कुनकुन परे?
काठमाडौँ- वर्ष २०८१ मा ६२ वटा नेपाली फिल्म प्रदर्शन भए। सामाजिक, पारिवारिक कथा, समुदायको संघर्षमा बनेका फिल्मदेखि एक्सन, रोमान्स, प्रेम, कमेडी सबैले चर्चा पाए। ‘पूजार सार्की’, ‘गाउँ आएको बाटो’, ‘ज्वाइँ साब’, ‘खुस्मा’ ‘फर्की फर्की’, ‘मनसरा’ ‘शाम्बाला’ ‘ह्रस्व दीर्घ’, ‘तेल भिसा’, ‘लाज शरणम्’ जस्ता फिल्मले सकारात्मक समीक्षा पाए तर व्यापारका दृष्टिले अगाडि आउन सकेनन्। त्यस्तै प्रदर्शनअघिको […]