‘नरसिंहाः अवतार’बाट नीति शाहको लुक्स सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceApr 13, 20251 min read
‘नरसिंहाः अवतार’बाट नीति शाहको लुक्स सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुकमा नीति मुस्कुराएकी छिन् । यो पोस्टरले उनी सिनेमामा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको वुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन । यो […]