जो चर्चित भएर पनि फिल्ममा चर्चा भने शून्य

KalakarmiKalakarmiSourceApr 13, 20251 min read
जो चर्चित भएर पनि फिल्ममा चर्चा भने शून्य
काठमाडौं– २०८१ वर्ष अन्य क्षेत्रका लागि सामान्य अथवा अझ आर्थिक क्षेत्रका लागि खस्कँदो भएता पनि फिल्म क्षेत्रका लागि भने उत्साहित वर्षको रह्यो । यहि वर्ष फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले इतिहास रच्न सफल भयो भने धेरै त्यस्ता फिल्महरु प्रदर्शन भए, जसले आक्रमक व्यवसाय गर्न सफल भए । २०८१ त्यो वर्षको रुपमा स्मरणिय रहने छ, जुन समयमा फिल्म क्षेत्रमा धेरै नयाँ कलाकारको आगमन भयो । नयाँ अनुहारसँगै हरेक शुक्रवार दुईदेखि तीन–चार वटासम्म फिल्म प्रर्दशन भए भने फिल्मकर्मीहरुले फिल्मका लागि समय निकाल्न पनि धौ–धौ पर्यो । प्रायः फिल्म क्षेत्रका धेरैको लागि व्यस्त बनेको ...