बालबालिकामा डिजिटल कुलतको गम्भीर प्रभाव दर्साउने ‘झिल्को’को पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceApr 13, 20251 min read
बालबालिकामा डिजिटल कुलतको गम्भीर प्रभाव दर्साउने ‘झिल्को’को पोस्टर सार्वजनिक
काठमाडौं – आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् । तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ । पारिवारिक आत्मीयता कमजोर, बच्चालाई चुप राख्न डिजिटल ग्याजेट दिने बानी र बालबालिका र अभिभावकबिच प्रविधिको प्रयोगबारे बुझाइ फरक हुने भएकाले […]