काठमाडौं– आजको डिजिटल यूगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् । तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ ।
पारिवारिक आत्मीयता कमजोर, बच्चालाई चुप राख्न डिजिटल ग्याजेट दिने बानी र बालबालिका र अभिभावकबिच प्रविधिको प्रयोगबारे बुझाइ फरक हुने भएकाले आपसी झगडा वा दूरी बढ्ने समस्या पनि पछिल्लो समय घातक रूपमा देखिन थालेको छ । यसले बालबालिकाको शिक्षामा प्रभाव देखिने, सामाजिक सम्बन्धहरू कमजोर हुने तथा संवेदनशीलता हराउने खतरा हुन्छ ।
वैशाख १९ गते रिलिज हुने ...
पोस्टरमा ‘झिल्को’: बालबालिकामा देखिएको डिजिटल कुलतको गम्भीर प्रभाव


