‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’ बाट उत्कृष्ट आउटपुट दिनेछौं’

Ramailo ChaRamailo ChaSourceApr 13, 20251 min read
‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’ बाट उत्कृष्ट आउटपुट दिनेछौं’
सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ कस्तो बन्ने हो भन्ने चासो सिनेकर्मीदेखि दर्शकसम्मलाई छ। दर्शकको अपेक्षा पूरा गर्ने लक्ष्य राखेर ‘कोशेढुंगा’ का कार्यकारी निर्माता दिनेश खड्काले उक्त कुरा बताए। फिल्मको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शकलाई निराश नपार्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ। “अहिले जुन हिसाबले काम […]