चर्चित नायिका तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम ‘इन्टरनेशनल एचिभमेन्ट अवार्ड (सिजन–२)’ अन्तर्गत ‘बेष्ट यङ् इन्टरप्रेन्योर’ अवार्डबाट सम्मानित भएकी छन्। उक्त अवार्ड उनलाई इन्डोनेसियाको बालीमा शुक्रबार सम्पन्न एक विशेष समारोहमार्फत प्रदान गरिएको हो। निकिला मिडिया नेटवर्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बाली पेजेन्ट्सको सहकार्यमा आयोजित भएको थियो। कलाकारिता क्षेत्रमा सक्रिय गौतमले टेलिभिजन प्रसारण र व्यवसायिक क्षेत्रमा […]
एलिजा गौतमलाई ‘इन्टरनेशनल एचिभमेन्ट अवार्ड’


