काठमाडौं – शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘पिताम्बर’ले पहिलो दिन हलमा मध्यम उपस्थितिबाट सुरुआत गरेता पनि शनिवार भने काठमाडौंलगायत देशभरका हलहरूमा उल्लेखनीय अकुपेन्सी बटुल्न सफल भएको छ । चलचित्र हेर्न हल पुग्ने दर्शकलाई धन्यवाद ज्ञापन गर्दै अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी, सुपुष्पा भट्ट, दिव्य देव पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी लगायतका कलाकारहरू शनिवार कीर्तिपुर […]
‘पिताम्बर’का दर्शक भेट्न प्रदीप खड्कासहित कलाकारहरूको हल भ्रमण


