‘कुटुमा कुटु’को २० करोड भ्यूजः नेपालको जनसङ्ख्याभन्दा सात गुणा बढी पटक हेरियो

Thulo PardaThulo PardaSourceJan 14, 20241 min read
‘कुटुमा कुटु’को २० करोड भ्यूजः नेपालको जनसङ्ख्याभन्दा सात गुणा बढी पटक हेरियो
काठमाडौँ।चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश चर्चित गीत ‘कुटुमा कुटु’ लाई युट्युबमा नेपालको जनसङ्ख्याभन्दा झन्डै सात गुणा बढी भ्यूज मिलेको छ । नेपालको जनसङ्ख्या ३ करोड नजिक छ । यस गीतलाई युट्युबमा मात्र २० करोडभन्दा बढी पटक हेरिएको छ । छ वर्ष अगाडि युट्युब रिलिज भएको यो गीत राजनराज सिवाकोटीले तयार पारेका हुन् । ‘कुटुमा कुटु’ […]