काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रू ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली फिल्मको इतिहासमा स्मरणयोग्य बनिसकेको […]
The post २०८१ मा दर्शकले हेरे ६२ वटा नेपाली फिल्म appeared first on CHITRALAHAR.COM.


