‘अञ्जिला’ले पाँचौँ हप्तामा पनि देखायो स्थायित्व, घटेन व्यापारको रफ्तार

Thulo PardaThulo PardaSourceApr 12, 20251 min read
‘अञ्जिला’ले पाँचौँ हप्तामा पनि देखायो स्थायित्व, घटेन व्यापारको रफ्तार
काठमाडौं – नेपाली चलचित्र ‘अञ्जिला’ले रिलिजको पाँचौँ हप्ताको शनिवार समेत उत्साहजनक व्यापार कायम राख्न सफल भएको छ । काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छन्, र अधिकांश शोहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा बढी चलचित्रहरू प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा कुनै उल्लेख्य असर परेको […]