‘मातृभूमि’ निर्माण हुने

eHimalaya TimeseHimalaya TimesSourceApr 11, 20251 min read
‘मातृभूमि’ निर्माण हुने
काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिले चलचित्र ‘मातृभूमि’ निर्माण गर्ने भएको छ । फिल्ममा कविता राई लिङ्देन निर्माता हुनुहुन्छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्रमा सञ्जीव थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङ्देन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ती, निस्मा जिमी,