‘समर लभ’का हिरो आशिषले साइन गरे ‘अमिगोस’

Ramailo ChaRamailo ChaSourceApr 11, 20251 min read
‘समर लभ’का हिरो आशिषले साइन गरे ‘अमिगोस’
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको सिनेमा ‘समर लभ’बाट नेपाली सिनेमामा डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको सिनेमामा कमव्याक गर्ने भएको छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् । उनले अभिनय गर्ने लभस्टोरी सिनेमा ‘अमिगोस’को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा […]