विश्वकै प्रख्यात फिल्म विद्यालय बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। बुसान फिल्म स्कूलले एसिया क्षेत्रका मुलुकहरूबाट मात्र १८ जना युवा फिल्मकर्मीहरूलाई छात्रवृत्तिमा छान्ने गर्छ। यी छानिएका १८ जनाले बुसान, कोरियामा बसेर अन्तर्राष्ट्रिय निर्माताहरूसँग मिलेर आफ्ना फिल्मको तयारी गर्छन्। हालै नेपालमा पहिलोपटक आइफोन प्रयोग गरेर फिल्म बनाएका लेखक तथा निर्देशक जेसन […]
बुसान फिल्म स्कूलमा छात्रवृत्तिमा छानिए युवा निर्देशक


