आइफोनबाट फिल्म बनाएका जेसनले बुसान फिल्म स्कूलमा स्कर्लरसिप पाए

News FilmyNews FilmySourceApr 11, 20251 min read
आइफोनबाट फिल्म बनाएका जेसनले बुसान फिल्म स्कूलमा स्कर्लरसिप पाए
काठमाडौं ।  पहिलोपटक आइफोन प्रयोग गरेर खिचिएको फिल्म A Place Under the Sun निर्देशन गरेर चर्चा कमाएका युवा निर्देशक जेसन लोप्चनले विश्वप्रसिद्ध बुसान एसियन फिल्म स्कूल (AFiS) को स्कर्लरसिपमा स्थान पाएका छन्। बुसान, दक्षिण कोरियामा अवस्थित Asian Film School (AFiS) एसिया तथा विश्वभरका युवा फिल्मकर्मीहरूको लागि उच्च स्तरको फिल्मनिर्माण तालिम दिने प्रतिष्ठित संस्था हो। यो …