काठमाडौं – सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्रबाट अभिनयमा पाइला राखेका अभिनेता आशिष पियाले ‘अमिगोस’ मार्फत पाँच वर्षपछि रजत पटमा पुनरागमन गर्ने भएका छन् । निर्देशक मार्केन्डे डिपविम बस्नेतले चलचित्रलाई निर्देशन गर्नेछन् । ‘अमिगोस’मा आशिष पियासँगै थप दुई जना कलाकारको खोजी भइरहेको जनाइएको छ । आगामी भदौबाट यो रोमान्टिक चलचित्रको छायाङ्कन नेपाल र […]
‘समर लभ’ अभिनेता पियाले ‘अमिगोस’बाट पुनरागमन गर्ने


