काठमाडौं – जेठ २ गते रिलिज हुने नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक टिजरमा मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय देख्न सकिन्छ । […]
‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक


