‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बन्यो २० करोड पटक हेरिने नेपाली गीत

The Cinema TimesThe Cinema TimesSourceJan 14, 20241 min read
‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बन्यो २० करोड पटक हेरिने नेपाली गीत
द सिनेमा टाइम्स, काठमाडौं – असिम शाहको निर्देशनमा निर्माण भएको सिनेमा ‘२ रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ २० करोड पटक हेरिने नेपाली गीत बनेको छ । पछिल्लो समय गीत संगीतको लोकप्रियता मापन गर्ने प्लेटफर्म युट्युब बनेको छ । युट्युबमा सर्वाधिक संसारमा हेरिने धेरै गीत छन् । नेपालमा पनि केही गीतले करोडौं भ्युज बटुलेका छन् । […]